बिहारमा ट्रक दुर्घटना हुँदा ९ को मृत्यु « Khabarhub

बिहारमा ट्रक दुर्घटना हुँदा ९ को मृत्यु


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिहार- भारतको बिहार राज्यको भागपुर जिल्लामा ट्रक दुर्घटनामा हुँदा ९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने लकडाउनले अलपत्र परेर घर फर्किरहेका मजदूर थिए ।

दुर्घटनाबारेमा जानकारी दिँदै स्थानीय प्रहरीले भन्यो, ‘यी सबै जना एउटै ट्रकमा थिए, ट्रक बसँग ठोक्किँदा ट्रक पल्टियो । यो दुर्घटना मङ्गलबार बिहान ६ बजे नेशनल हाइवे नम्बर ३१ को अम्भो चोक नजिक भएको हो ।’

प्रहरी अधिकारी निधि रानीले समाचार एजेन्सी पीटीआईसँग भनिन्, ‘यी मजदुरहरु ६ दिनअघि कोलकता शहरबाट केही साइकलमा आफ्नो यात्रा सुरु गरेका थिए र बीच बाटोबाट यिनीहरु ट्रकमा आएका थिए ।’

प्रहरीका अनुसार पश्चिम बङ्गालबाट बिहारको कटिहार जिल्ला गइरहेको ट्रकका ड्राइभर र सहयोगी दुर्घटनापछि त्यहाँबाट भागेका छन् । प्रहरीले मृतकको साथमा रहेको कागजातका आधारमा उनीहरु चम्पारण जिल्लाका थिए ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ४ : ०६ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक