विश्व स्वास्थ्य संगठनलाई २ अर्ब डलर सहयोग गर्ने चीनको घोषणा « Khabarhub

विश्व स्वास्थ्य संगठनलाई २ अर्ब डलर सहयोग गर्ने चीनको घोषणा


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीसँग जुध्न चीनले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) लाई २ अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

उक्त रकम दुई बर्षभरीमा कोरोनाभाइरसविरुद्ध लड्नका लागि प्रदान गर्ने चिनियाँ राष्ट्रपति सि चिन फिङले जानकारी दिए ।

सोमबार चिनियाँ राष्ट्रपती सिले विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएकाले त्यसको नियन्त्रण तथा न्युनिकरणका डब्ल्युएचओलाई सहयोग रकम उपलब्ध गराउने घोषणा गरेका हुन् ।

विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सिले कोरोनाभाइरस सम्वन्धी सम्पूर्ण विवरण चीनले डब्लुएचओे र अन्य देशहरुलाई उपलब्ध गराउने पनि जानकारी दिए ।

संगठनलाई अमेरिकाले यसअघि दिँदै आएको सहयोग कटौती गरेको बेला चीनले भने सहयोगको घोषणा गरेको हो ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ६ : २८ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी