रुसमा कोरोना भाइरसको संक्रमणबाट ७ हजार ६६० जनाको मृत्यु « Khabarhub

रुसमा कोरोना भाइरसको संक्रमणबाट ७ हजार ६६० जनाको मृत्यु


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ५ लाख ६१ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एकै दिन ७ हजार ७९० जनामा संक्रमण देखिएपछि रुसमा ५ लाख ६१ हजार ९१ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १८२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ७ हजार ६६० पुगेको छ ।

२ लाख ३९ हजार ४६८ जनाको उपचार भइरहेको छ भने ३ लाख १३ हजार ९६३ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ६ : १२ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको