प्रभास र दीपिका एउटै फिल्ममा, दर्शक उत्साहित « Khabarhub

प्रभास र दीपिका एउटै फिल्ममा, दर्शक उत्साहित


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभास र बलिउड अभिनेत्री दीपिका पादुकोणले एउटै फिल्ममा काम गर्ने भएका छन् ।

यी दुईलाई एकसाथ दक्षिण भारतीय फिल्ममा देख्न पाइन भएको हो । फिल्मलाई नाग आश्विनले निर्देशन गर्नेछन् ।

दीपिकाले यो फिल्ममा काम गर्न पाउँदा आफू उत्साहित भएको सामाजिक सञ्जालमार्फत बताएकी छिन् । दक्षिण भारतीय सुपरस्टार प्रभास ‘बाहुबली’ सुपरहिट भएपछि थप चर्चामा छन् ।

प्रभास र दीपिकालाई एकसाथ पर्दामा देख्न पाउने भएपछि फ्यान पनि उत्साहित भएका छन् । भारतीय मिडियाका अनुसार फिल्मको काम आगामी वर्षदेखि थालिनेछ ।

यो फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा निर्माण गरिने जनाइएको छ । दीपिका पनि फिल्ममा अनुबन्ध भएपछि फिल्मको प्रतीक्षा थप बढेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ५ : २५ बजे

सम्झौता कार्यान्वयन नभएसम्म इरानमा अमेरिकी सैन्य शक्ति यथावत् : ट्रम्प

एजेन्सी– अमेरिका–इरानबीच नाजुक युद्धविराम कायम भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस