बैंकिङ कसुरमा सिद्धार्थ विकास बैंकका पूर्व सञ्‍चालक सिलवाल पक्राउ « Khabarhub

बैंकिङ कसुरमा सिद्धार्थ विकास बैंकका पूर्व सञ्‍चालक सिलवाल पक्राउ


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैंकिङ कसुरको अभियोगमा फरार रहेका सिद्धार्थ विकास बैंकका तत्कालीन सञ्चालक मधुसुदन सिलवाल पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिलवाललाई आइतबार पक्राउ गरेको हो ।

२०७० सालमा परेकाे बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनलाई पक्राउ गरेकाे डिआइजी शहकुल थापाले जानकारी दिए।

उच्च अदालत पाटनले उनलाई ३ वर्ष कैद र १ करोड जरिवानाको सजाय सुनाएको थियो। अदालतको सो फैसलापछि फरार रहेका उनलाई आज नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ८ : ५० बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित