भारतीय पूर्वराष्ट्रपति मुखर्जीको अवस्था झन् नाजुक | Khabarhub Khabarhub

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको अवस्था झन् नाजुक


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था अझ नाजुक बनेको छ।

दिल्लीस्थित आर्मी रिसर्च एण्ड रिफरल हस्पिटलमा उपचार गराइरहेका मुखर्जीको अवस्था झन् खराब भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मस्तिष्कमा बनेको ब्लड क्लट हटाउनका लागि अगष्ट १० मा  शल्यक्रिया गरिएका ८४ वर्षीया मुखर्जीको सोही बेला गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमणसमेत पुष्टि भएको थियो ।

संक्रमण भएपछि भेन्टिलेरटरमा राखेर उपचारारत मुखर्जीको फोक्सोमा पनि संक्रमण देखिएकाले अवस्था जटिल बनेको दिल्लीस्थित आर्मी अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  २ : १२ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि