हेटौँडामा मृत्यु भएका बृद्धमा कोरोना संक्रमण पुष्टि « Khabarhub

हेटौँडामा मृत्यु भएका बृद्धमा कोरोना संक्रमण पुष्टि


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा कोरोना भाइरसको संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ  ।

गएराति हेटौँडा–४ स्थित आइसोलेशन कक्षका मृत्यु भएका हेटौँडा उपमहानगरपालिका–१ का ६१ वर्षीय वृद्धमा कोरोना पुष्टि भएको आइसोलेशन कक्षका इञ्चार्ज भोला चौलागाईले जानकारी दिए ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा रहेको कोरोना प्रयोगशालामा स्वाबको पिसिआर परीक्षण गर्दा उनमा  कोरोना सङ्क्रमण भएको पुष्टि भएको चौलागाईले बताए  ।

हेटौँडा वडा नं १ का वडा अध्यक्ष सविन न्यौपानेका अनुसार मृतक लामो समयदेखि उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित थिए ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ३ : १२ बजे

नेपालगन्ज भन्सार : लक्ष्यको ५२ प्रतिशत राजस्व सङ्कलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ महिनामा

पानीको समान पहुँच सुनिश्चित गर्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी– महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ पर्व

कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर