कोरोना संक्रमितको उपचारमा नयाँ औषधि प्रयोग गर्न रूसले दियो अनुमति « Khabarhub

कोरोना संक्रमितको उपचारमा नयाँ औषधि प्रयोग गर्न रूसले दियो अनुमति


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरस संक्रमितको उपचारका लागि रूसले कोरोनाविर नामक औषधि प्रयोगका लागि अनुमति दिएको छ ।

रूसी कम्पनी आर फर्मले बनाएको एन्टी भाइरल यो औषधि आगामी सातासम्म उपलब्ध भइसक्ने छ । यो औषधि उपलब्ध हुनेवित्तिकै १६८ जनामा प्रयोग गरिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यसअघि मे महिनामा पनि रूसले एविफाविर नामक औषधिलाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न अनुमति दिएको रूसले यो औषधि जापानमा बनाइएको फेविपिरविरको सुत्रमा आधारित रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

जापानले फेविपिरविरलाई फ्लु र अन्य भाइरल संक्रमितको उपचारमा प्रयोग गर्दै आएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ५ : ५० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको