आज नेप्से दोहोरो अंकले बढ्यो « Khabarhub

आज नेप्से दोहोरो अंकले बढ्यो


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको दोस्रो दिन सोमबार नेप्से १३ दशमलव ५८ अंकले बढेर १,५७० दशमलव ३८ को विन्दुमा कायम भएको छ ।

ट्रेडिङ बाहेक सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । दिनभरिमा १ सय ८९ कम्पनीको ३३ लाख ५३ हजार २ सय १ कित्ता शेयर किनबेच हुँदा ९७ करोड ९० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

अपी पावरको ४ करोड २ लाख रुपैयाँको कारोबार भएको छ । अरुण काबेली पावरको ३ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

जनरल इन्स्योरेन्सका लगानीकर्ताले आज ९ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, युनियन हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् ।

गणपती माईक्रोफाइनान्सका लगानीकर्ताले १ दशमलव ९१ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल के्रडिट एण्ड कर्मश बैंकका लगानीकर्ताले १ दशमलव ७२ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ४ : १३ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै