थप १८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७५७ पुग्यो « Khabarhub

थप १८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७५७ पुग्यो


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२४ घण्टामा ३७९० जना नयाँ कोरोना संक्रमित भेटिएसँगै नेपालमा संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ। कुल संक्रमितमध्ये ४० हजार ७ सय ७८ सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा १५ हजार ७ सय १४ जनाको पीसीआर परीक्षण भएको छ।

यो सँगै नेपालमा कुल पीसीआर परीक्षणको संख्या १३ लाख ९ सय १८ पुगेको मन्त्रालयले जनाएको छ।

हाल ४ हजार ४७० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ४ : ४१ बजे

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार