सिभिल अस्पतालमा उपचाररत कोरोना संक्रमितले नगद जम्मा गरेपछि मात्रै खाना पाउने « Khabarhub

सिभिल अस्पतालमा उपचाररत कोरोना संक्रमितले नगद जम्मा गरेपछि मात्रै खाना पाउने


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निजामती कर्मचारी अस्पतालमा उपचाररत कोरोना संक्रमितले क्यान्टिनमा नगद जम्मा गरेपछि मात्र खाना पाउने भएका छन्।

अस्पतालले सोमबार एक सूचना जारी गर्दै कोरोना सङ्क्रमित भई उपचाररतले खानाको लागि क्यान्टिनमा अग्रिम रूपमा नगद जम्मा गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिएको हो।

‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार कोरोना सङ्क्रमण भई उपचार बिरामीहरुले कार्तिक २ गतेदेखि लागू हुनेगरी सम्पूर्ण खर्च बिरामीले व्यहोर्नुपर्ने जानकारी गराइन्छ’ सूचनामा भनिएको छ, ‘साथै खाना अस्पताल क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने जानकारी गराइन्छ।’

कार्तिक दुई गते सरकारले कोरोना सङ्क्रमितको उपचार सङ्क्रमित आफैँले व्यहोर्नुपर्ने निर्णय गरेको थियो।

यस्तो छ सूचना

 

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ६ : १० बजे

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार