६४९ स्थानीय तहमा ५ देखि १५ शय्यासम्मको अस्पताल निर्माण गरिने « Khabarhub

६४९ स्थानीय तहमा ५ देखि १५ शय्यासम्मको अस्पताल निर्माण गरिने


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता नभएका ६४९ स्थानीय तहमा ५ देखि १५ वेड सम्मको अस्पताल निर्माण गरिने भएको छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल हित दुई मन्त्रालयवीच भएको बैठकले अस्पताल नभएका ६४९ वटा स्थानीय तहमा आगामी मंसिर १५ गते एकैपटक अस्पताल सिलान्यास गर्ने निर्णय गरेको हो ।

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सबै स्थानीय तहमा ५ देखि १५ शय्या सम्मका आधारभूत अस्पताल स्थापना गर्न सरकारको नीति अनुसार अर्थ मन्त्रालयले स्वास्थ्य पूर्वाधार निर्माणका लागि रकम उपलब्ध गराइसकेको जनाइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ८ : ०२ बजे

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

गण्डकी– गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज ५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६