सलाहको दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ « Khabarhub

सलाहको दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसबाट संक्रमित लिभरपुलका फरवार्ड मोहमद सलाहको दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।

इजिप्ट फुटबल एसोसियसनले बुधबार सलाहको कोरोना रिपोर्ट फेरी पोजेटिभ आएको जनाएको छ ।

लिभरपुलका फरवार्ड सलाहलाई शुक्रबार कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

दोस्रो पटकको रिपोर्ट पोजेटिभ आएपछि २८ वर्षीय सलाहले प्रिमियर लिग अन्तर्गत लेष्टर सिटीसँगको खेल पनि गुमाउने भएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ८ : ४६ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको