कर्मचारीमा कोरोना देखिएपछि सलमान खान आइसोलेसनमा « Khabarhub

कर्मचारीमा कोरोना देखिएपछि सलमान खान आइसोलेसनमा


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कर्मचारी र निजी ड्राइभरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि भारतीय अभिनेता सलमान खान आइसोलेसनमा बसेका छन् ।

ड्राइभर र दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अभिनेता खान सेल्फ आइसोलेसनमा बसेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार सलमानको पूरै परिवार आइसोलेसनमा बसेको छ ।

कोरोना संक्रमण भएका कर्मचारीलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको खर्च सलमानले नै बेहोर्ने भएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ५ : १५ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न