अफगानिस्तानमा बम विस्फोट, १५ बालबालिकाको मृत्यु « Khabarhub

अफगानिस्तानमा बम विस्फोट, १५ बालबालिकाको मृत्यु


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानका पूर्वी क्षेत्रमा रहेको घजानी राज्यमा बम विस्फोट हुँदा १५ बालबालिकाको मृत्यु भएको छ । अन्य थप २० जना घाइते भएका छन् ।

रिक्साको पछाडि राखिएको बम विस्फोट भएको बताएका छन् । बेवारिसे अवस्थामा भेटिएको बम विस्फोट हुनुअघि बालबालिकाले खेलाउने सम्झेर चलाउँदा विस्फोट भएको बताइएको छ ।

तालिवान आतंकवादी समूहले दुर्घटनावस विस्फोट भएको बताएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ८ : ४० बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र