यात्रुवहाक बसबाट लागुऔषध बरामद « Khabarhub

यात्रुवहाक बसबाट लागुऔषध बरामद


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर- नवलपरासीमा यात्रुवहाक बस चेकजाँच गर्दा लागुऔषध फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले शुक्रबार साँझ कावासोती-८ फलफुलचोकमा सवारीसाधन चेकजाँच गर्दा बसमा लागुऔषध भेटिएको हो ।

६ ख ९६७६ नम्वरको बसमा सवार बर्दघाट नगरपालिका- २ चिसापानी बस्ने बर्ष २४ को बिशाल गुरुङको साथबाट नुर्फिन १४ एम्पुल, डाईजापाम १४ एम्पुल, फेनारगन १४ एम्पुल लागु औषध फेला पारिएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १० : ३५ बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र