बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग « Khabarhub

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोटका लागि आवेदन माग गरेको छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै प्रतिष्ठानको उपकुलपितमा सिफारिसको लागि आन्तरिक रोष्टर सूती बनाउने तयारी गरेको हो ।

प्रतिष्ठानको उपकुलपति पदमा आवदेन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्सा शिक्षामा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको र चिकित्सा शिक्षाको क्षेत्रको अध्ययन, अध्यापन, अनुसन्धान तथा व्यवस्थापनमा कम्तीमा १५ वर्षको अनुभव हुनेपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले ती योग्यता पुगेका व्यक्तिलाई आफ्नो वायोडाटा सहित स्वास्थ्य मन्त्रालयको इमेल ठेगाना वा मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा ५ दिन भित्रमा विवरण पठाउनु पर्ने जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ३ : ५७ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६