अवैध रुपमा पोर्चुगल जान लागेका ८ नेपाली रोमानियामा पक्राउ « Khabarhub

अवैध रुपमा पोर्चुगल जान लागेका ८ नेपाली रोमानियामा पक्राउ


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अवैध रुपमा पोर्चुगल जान लागेको ८ जना नेपाली रोमानियामा पक्राउ परेका छन् ।

साइबेरिया प्रवेश गर्न लागेको अवस्थामा ८ जना नेपालीलाई रोमानियाको सीमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका नेपालीहरु पोर्चुगल जान लागेका रोमानियन प्रहरीले जनाएको छ ।

रोमानियाको ‘अस्थायी आवासीय अनुमति’ लिएका ती नेपालीहरू २२ देखि ३५ वर्ष उमेरका रहेको जनाइएको छ ।

रोमानियाको टिमिसोरादेखि जिम्बोलियासम्म रेलयात्राबाट पुगेका उनीहरुले त्यहाँबाट अवैध रूपमा सीमा पार गरी पोर्चुगल जान लागेको प्रहरीलाई बयान दिएका छन् ।

पक्राउ परेका उनीहरूलाई त्यहाँको शरणार्थी केन्द्रमा राखिएको रोमानियन बोर्डर पुलिसले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ७ : २८ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई