एआईजी सिंहको बढुवा सिफारिस लोक सेवाद्वारा सदर « Khabarhub

एआईजी सिंहको बढुवा सिफारिस लोक सेवाद्वारा सदर


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्राविधिक अतिरिक्त महानिरीक्षक (एआईजी) आशा सिंहको बढुवा सिफारिस लोक सेवा आयोगले सदर गरेको छ ।

उजुरी उपर छानबिन गरेपछि कार्यसम्पादन मूल्यांकन अंकको आधारमा बढुवा रितपूर्वक भएको निष्कर्ष आयोगले निकालेको हो ।
गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले सिंहलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो । बढुवा समितिका अध्यक्ष गृहसचिव प्रेमकुमार राई थिए भने सदस्य सचिव प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल रहेका थिए ।

अस्पतालकी एआईजी डा. दुर्गा थापाले ३० बर्षे सेवाहदका कारण अवकास पाएकी थिइन् । थापाको अवकाशपछि वरिष्ठताका आधारमा सरकारले डीआईजी डा. मिनराज पाठकलाई नै अस्पतालको निमित्त मेडिकल डाइरेक्टरको जिम्मेवारी दिइएको थियो ।

राई नेतृत्वको समितिले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदा दोस्रो नम्बर वरियतामा रहेकी डा. आशा सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ९ : १६ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव