युरोपियन प्रतिबन्ध लागेको सिटीसँग वेष्टहाम पराजित « Khabarhub

युरोपियन प्रतिबन्ध लागेको सिटीसँग वेष्टहाम पराजित


८ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपियन फुटबलमा २ वर्षको प्रतिबन्धमा रहेको म्यान्चेस्टर सिटीले इङ्ग्लीस प्रिमियर लिगमा जीत हात पारेको छ ।

सिटीले बुधबार राति वेष्टहाम युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतिबन्धपछिको पहिलो जीत हात पारेको हो ।

सिटीको घरेलु मैदानमा उसका लागि रोड्रि र केभिन डि बार्यनले गोल गरेका हुन् । वेष्टहामविरुद्ध रोड्रिले खेलको ३० औं मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए ।

खेलको पहिलो हाफमा सिटी १–० गोलले अगाडि थियो भने दोस्रो हाफमा डि बार्यनले ६२ औं मिनेटमा गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाए ।

वेष्टहामले गोल फर्काउन नसकेपछि बार्यनको उक्त गोल नै सिटीको जीतका लागि निर्णायक बनेको थियो ।

अघिल्लो सातामात्रै युरोपियन प्रतिबन्ध लागेको सिटीले प्रतिबन्ध छुटका लागि ‘कोर्ट अफ एव्रिभिएसन’ मा अपील गर्ने जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ९ : ०४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया