सञ्चारमन्त्रीको समाचार छाप्न नपाएको भन्दै पत्रकार ढु‌ंगानाले दिए राजीनामा « Khabarhub

सञ्चारमन्त्रीको समाचार छाप्न नपाएको भन्दै पत्रकार ढु‌ंगानाले दिए राजीनामा


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घुस प्रकरणको समाचार प्रकाशन गृहले छाप्न नमानेको भन्दै पत्रकार पुष्प ढु‌ंगानाले राजीनामा दिएका छन् ।

उनले आफ्नो पत्रकारितामा निक्कै नमिठो अनुभव रहेको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको
घोषणा गरेका छन् ।

पत्रकार पुष्प ढुंगानाले बास्कोटाले कमिसनका लागि डिल गरेको अडियो टेप बाहिरिदाँ पनि समाचार लेखेर पत्रिकाले छाप्न तयार नभएपछि पदबाट राजिनामा दिएको उल्लेख गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन् :

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ९ : ४३ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–३ दाङश्रीको भित्री सडकमा ट्याक्टरबाट खसेर एक

लामिन र रोनाल्डको गोलमा बार्सिलोना सेमिफाइनलमा

काठमाडौं – कोपा डेल रेको क्वार्टरफाइनलमा बार्सिलोना विजयी भएको छ।

यूएईविरुद्ध दीपेन्द्र र आरिफको १०८ रनको सम्झना योग्य साझेदारी

काठमाडौं – नेपाली क्रिकेट टिमले विश्वकप अगाडि चिरपरिचित प्रतिद्वन्द्वी यूएईविरुद्ध

चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल

काठमाडौं – अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमातर्फ अन्तरिक्षयात्री पठाउने तयारीस्वरूप