ओली–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता जारी « Khabarhub

ओली–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता जारी


८ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच भेटवार्ता जारी छ ।

विहीवार प्रधानमन्त्री निवास बालुवाटरमा आयोजना हुने पार्टीको प्रशिक्षण अभियान लगायका विषयमा छलफल जारी रहेको जनाइएको छ ।

यस्तै सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडियो प्रकरण बारे दुई अध्यक्षबीच कुराकानी हुने अनुमान गरिएको छ ।

अडियो प्रकरणमा मुछिएपछि प्रधानमन्त्री ओलीले मन्त्री बाँस्कोटालाई राजीनामा गर्न भनेको समाचारहरु सार्वजनिक भएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  १२ : ०३ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले