मन्त्री बाँस्कोटाले भने : १२ अर्बबाट घटेर करोडमा आएछ, के चिन्ता गर्नु ? « Khabarhub

मन्त्री बाँस्कोटाले भने : १२ अर्बबाट घटेर करोडमा आएछ, के चिन्ता गर्नु ?


८ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूले डराएर हिँड्नु पर्ने वा खुट्टा कमाएर हिँड्नुपर्ने काम नगरेको दाबी गरेका छन् ।

विहीवार कञ्चनपुरको बेलडाँडीमा आयोजित कार्यक्रममा बास्कोटाले कमिसन माग गरिएको अडियोबारेको सत्यतथ्य चाँडै बाहिर आउने बताए ।

आफूसँग अरब र करोडका कुरा गर्नेहरु धेरै आएको भन्दै उनले त्यसको जवाफ दिने बताए ।

बास्कोटाले भने, ‘३० दिने कि साठी दिने कति दिने रु जोडेर अरबको पनि कुरा पनि आएको होला नि । जतिसुकै होस, १२ अर्बबाट घटेर करोडमा आएछ, के चिन्ता गर्नु ?’

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  १ : ०० बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या