सञ्चारमन्त्रीलाई १३ किलोको माला लगाएर स्वागत « Khabarhub

सञ्चारमन्त्रीलाई १३ किलोको माला लगाएर स्वागत


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई १३ किलोको माला लगाएर स्वागत गरिएको छ ।

मन्त्री बाँस्कोटालाई कञ्चनपुरको भीमदत्तनगरमा बुधबारदेखि शुरु भएको १३ औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा १३ किलोको मालाले स्वागत गरिएको हो ।

बुधबारको कार्यक्रममा मन्त्री बाँस्कोटाको स्वागत गरिएपनि यो तस्वीर भने आज सामाजिक सञ्जालमा छाएको छ ।

मन्त्री बाँस्कोटाको सेक्युरिटी प्रिन्टिङ प्रेसमा भएको अनियमितताको अडियो सार्वजनिक भएपछि यो तस्वीर एकाएक सामाजिक सञ्जालमा छाएको हो ।

कञ्चनपुर उद्योग बाणिज्य संघका पदाधीकारीले १३ किलोको माला लगाएर मन्त्रीलाई स्वागत गरेको तस्वीर राससका शेरबहादुर सिंहले खिचेका हुन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १ : १३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार