स्वीस दूतावासले भन्यो– विजयप्रकाश मिश्र हाम्रो एजेण्ट होइनन् « Khabarhub

स्वीस दूतावासले भन्यो– विजयप्रकाश मिश्र हाम्रो एजेण्ट होइनन्


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित स्वीजरल्याण्ड दूतावासले सेक्युरिटी प्रेस स्थापनाका लागि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको प्रकरणमा आफूहरुको कुनै सम्बन्ध नभएको जनाएको छ ।

सञ्चारमन्त्री बाँस्कोटा र आफूलाई स्वीजरल्याण्डको केबीए–नोटासिसका प्रतिनिधि बताउने विजयप्रकाश मिश्रबीचको टेलिफोन संवादमा मिश्रले सेक्युरिटी प्रेस खरिदको विषयमा स्वीस दूतावामा छलफल भएको बताएका छन् ।

तर, नेपालस्थित स्वीस दूतावासले भने नेपालमा आफ्नो देशको कुनै त्यस्तो एजेण्ट नभएको पनि प्रस्ट पारेको छ ।

दूतावासले बिहीबार एक विज्ञप्ती जारी गर्दै समाचारमा उल्लेखित विषयसँग सम्बन्धित कुनै पनि छलफल नभएको र भविष्यमा पनि नहुने जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ५ : १८ बजे

सत्ता हातमा, संकट टाउकोमाथि : पश्चिम एसिया द्वन्द्वको चुनौती सामना गर्न तयार छन् बालेन ?

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ ।

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो

शनिबार ईदको विदा

काठमाडौं– नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व