सुदूरपश्चिम देशसभामा काँग्रेस संसदीय दलको असन्तुष्टि « Khabarhub

सुदूरपश्चिम देशसभामा काँग्रेस संसदीय दलको असन्तुष्टि


८ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशसभाको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलले प्रदेश सरकारको दुईवर्षे कार्यकाल असफल रहेको आरोप लगाएको छ ।

विहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै संसदीय दलका नेता डा रणबहादुर रावलले प्रदेश सरकारको कार्यकालमा उपलब्धी हुन नसेको टिप्पणी गरे ।

बजेटको कार्यान्वयन निराशाजनक रहेको, अहिलेसम्म पारित भएका ३१ वटा विधेयकमध्ये अधिकांश अहिलेसम्म पनि कार्यान्वयनमा नआएको उल्लेख गरिएको छ ।

नेता रावलले सुशासन विधेयक ल्याइए पनि भ्रष्टाचार र अनियमित काम नरोकिएको, जनतालाई मार पर्ने गरी कर तोकिएको, विपद्बाट पीडितलाई राहत दिन नसकेको र हत्या चोरी लुटपाट बलात्कार जस्ता अपराधिक घट्न बढेपनि शान्ति सुरक्षालाई चुस्तदुरुस्त पार्न नसकेको आरोप लगाएका छन्उ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  १० : १५ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली