मार्टिन ब्रेथवेइटे बार्सिलोनामा अनुबन्धित « Khabarhub

मार्टिन ब्रेथवेइटे बार्सिलोनामा अनुबन्धित


८ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  डेनिस फरवार्ड मार्टिन ब्रेथवेइटे स्पेनिस क्लब बार्सिलोनामा अनुबन्धित भएका छन ।

२८ वर्षे फरवार्ड मार्टिनलाई बार्सिलोनाले लेगानेसबाट अनुबन्धन गरेको हो । मार्टिनले बार्सिलोनासँग सन् २०२४ को जुन ३० सम्मको सम्झौता गरेका छन् ।

बार्सिलोनाले मार्टिनलाई १५ मिलियन पाउण्डमा क्लबमा भित्र्याएको हो । खेलाडी अनुबन्धको समय सकिए पनि विशेष आग्रहपछि ला लिगाले बार्सिलोनालाई अनुबन्धको अनुमति दिएको थियो ।

फरवार्ड लुइस स्वारेज र ओसुमाने डेम्बेले चोटका कारण लामो समय मैदान बाहिर रहने भएपछि बार्सिलोनाले फरवार्ड अनुबन्धको लागि आग्रह गरेको थियो ।

स्वारेजले यस सिजन गुमाउने छन् भने डेम्बेले ६ महिना मैदान बाहिर रहने छन् । मार्टिनले यस सिजन लेगानेसका लागि २४ खेलमा ६ गोल गरेका थिए ।

 

 

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ९ : १२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको