कोरोना भाइरसको त्रास– राष्ट्रिय सभा बैठक स्थगित « Khabarhub

कोरोना भाइरसको त्रास– राष्ट्रिय सभा बैठक स्थगित


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोरोना भाइरसको संक्रमणका त्रासकाबीच राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो । राष्ट्रिय सभा बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

संक्रमणको जोखिमलाई हेरेर बैठक स्थगित गरिएको संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

प्रतिनिधि सभाको बैठक पनि एक साताका लागि सारिएको छ। अर्को बैठक १३ गते बस्नेछ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ भने भीडभाडमा नजान आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ११ : ०७ बजे

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

कञ्चनपुर– जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन