कोरोनाको संक्रमण देखिएका टम ह्याङ्क्सको स्वास्थ्यमा आएन सुधार « Khabarhub

कोरोनाको संक्रमण देखिएका टम ह्याङ्क्सको स्वास्थ्यमा आएन सुधार


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केही समययता हलिउड कलाकार टम ह्याङ्क्स कोरोना भाइरसको संक्रमणमा परेका छन् । उनका फ्यानले स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

टमको स्वास्थ्यमा भने खासै सुधार देखिएको छैन ।

टम कोरोनाको संक्रमणमा परेको पत्नी रीटा विल्सनले एक महिनापहिले बताएकी थिइन् । डेली मेलका अनुसार टमकी बहिनीले स्वास्थ्यबारे जानकारी दिएकी छिन् । उनका अनुसार पूर्ण ठीक नभए पनि टमको अवस्था सामान्य छ ।

टम र रीटा केही दिन आइसोलेशनमा बसेर हस्पिटलबाट डिस्चार्ज भएका थिए । उनीहरूले अस्ट्रेलियामा घर भाडामा लिएर बसेका थिए ।

यता बहिनी इटलीमा लकडाउन छिन् । बहिनीले टमको उपचार गर्ने डाक्टरको टिमलाई तारिफ गरेकी छिन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १ : २० बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका