कोरोना संक्रमणको खुलासा गर्ने डा. लीकाे परिवारसँग प्रहरीले माग्यो माफी  « Khabarhub

कोरोना संक्रमणको खुलासा गर्ने डा. लीकाे परिवारसँग प्रहरीले माग्यो माफी 


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– पहिलो पटक कोरोना भाइरसको संक्रमणबारे खुलासा गर्ने चिनियाँ चिकित्सक डा. ली वेनलियाङका परिवार ग प्रहरीले माफी मागेको छ ।

पहिलो पटक गत डिसेम्बर महिनामा नेत्ररोग विशेषज्ञ चिकित्सक डा. ली वेनलियाङले कोरोना भाइरसको संक्रमणबारे खुलासा गर्दा उनीसहित ८ जनालाई प्रहरीले ‘हल्ला फैलाएको’ भन्दै पक्राउ गरेको थियो ।

हुबेई प्रान्तस्थित वुहान शहरको प्रहरी बलले डा. लीका परिवारसँग ६ सातापछि औपचारिक माफी मागेको हो । अधिकारीले डा. लीका परिवारलाई राहत पनि उपलब्ध गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसकै कारण डा. लीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ५ : ३३ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम