भारतमा २ जना साधुको कुटेर हत्या, ११० जना पक्राउ « Khabarhub

भारतमा २ जना साधुको कुटेर हत्या, ११० जना पक्राउ


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत महाराष्ट्रमा २ जना साधुको कुटेर हत्या गरिएको छ ।

महाराष्ट्रस्थित पालघरमा बिहीबार कुटेरै २ जना साधुसहित तीन जनाको हत्या गरिएको हो ।

गाडीमा सवार ७० र ३५ वर्षका दुई जना साधु र उनीहरुको गाडी चलाउने ३० वर्षीय चालकलाई केही व्यक्तिहरुले कुटीकुटी हत्या गरेको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।

उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले ११० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ७ : १२ बजे

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज

सडक क्षेत्रका अवैध संरचना हटाइँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज– नेपालगञ्जको मुख्य सडक क्षेत्रमा फुटपाथ निर्माण गर्न अवैध रूपमा निर्माण

वर्षाले गहुँबाली भिजाउँदा किसान चिन्तित

कञ्चनपुर– आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसान प्रभावित भएका छन्

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण