कोरोनाको उपचारमा सहयोग मिल्ने ६ औषधि बनाएको वैज्ञानिकहरुको दावी | Khabarhub Khabarhub

कोरोनाको उपचारमा सहयोग मिल्ने ६ औषधि बनाएको वैज्ञानिकहरुको दावी


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हालसालै गरिएका परीक्षण सफल भएमा कोरोना भाइरसको औषधि वा खोप प्रयोगमा आउन एकदेखि डेढ वर्षसम्म लाग्ने डब्ल्युएचओले बताइरहँदा केही वैज्ञानिहरुले भने कोरोनाको सभ्भावित औषधि बनाएको दावी गरेका छन् ।

जर्नल नेचरका अनुसार वैज्ञानिकहरुले कोरोना भाइरसकाविरुद्ध लड्न सहयोग पुर्‍याउने ६ वटा औषधि बनाएका हुन् ।

अष्ट्रेलियामा क्विन्सल्याण्ड विश्वविद्यालयका प्रोफेसर ल्यूक गुड्डतका अनुसार अहिलेको महामारीको समयमा कोरोना भाइरसकै औषधि नबने पनि अहिले वनाइएको दावी गरिएको औषधिले केहि न केही काम गर्नेछ ।

यो औषधि निर्माणमा कोरोना भाइरस ‘एन्जाइम’लाई विशेष ध्यान दिइएको छ । जसलाई ‘प्रोटिज’ वा ‘मेप्रो’ भन्निछ ।

यी ६ औषधिहरुको परीक्षणसमेत सफल भएकाले यसले भाइरसलाई रोक्न केहि हदसम्म सफल भएको उनीहरुले दावी गरेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १२ : २७ बजे

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर

आज २०८२ साल कात्तिक २९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली