युरोपका देशहरुले खुकुलो गर्न थाले लकडाउन « Khabarhub

युरोपका देशहरुले खुकुलो गर्न थाले लकडाउन


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपका केही देशहरुले कोरोनाभाइरस (कोभिड–१९) रोकथामका लागि जारी लकडाउन खुकुलो पार्न सुरु गरेका छन् ।

संक्रमितहरुको संख्या धेरै रहेको मध्येको मुलुक जर्मनीले सोमबारबाट साना पसल खोल्न अनुमति दिएको छ । त्यस्तै उसले परीक्षा नजिकिँदै गरेका विद्यालय र कलेज सुचारु गर्ने भएको छ ।

पोल्यान्डले पनि सोमबारबाटै सबै पार्क र जंगल खुला गरेको छ । चेक गणतन्त्रमा व्यापारका लागि हवाई मार्ग सुचारु गरिएको छ। त्यस्तै नर्वेले साना बालबालिकाका लागि विद्यालय खुला गरेको छ ।

अर्को युरोपेली राष्ट्र अल्बानियाले खानी र तेल उद्योग सञ्चालन गर्ने तयारी गरेको छ । डेनमार्कले पनि विद्यालय तथा हेयरड्रेसर ट्याटु सेन्टरहरु पनि खोलेको छ ।

तर धेरै प्रभावित मुलुक इटलीमा भने तत्कालै लकडाउन नखुल्ने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसाइ इटलीमा अकै केही महिना लकडाउनको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १२ : ३३ बजे

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

देशको नाम शुद्ध नबोलेकी जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले संसदीय सुनुवाइमा के भनिन् ?

काठमाडौँ – जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले मंगलबार

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण