गुल्मी बसपार्कस्थित घरमा आगलागी हुँदा १ जनाको मृत्यु « Khabarhub

गुल्मी बसपार्कस्थित घरमा आगलागी हुँदा १ जनाको मृत्यु


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको शान्तिपुर बसपार्कस्थित एक घरमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । शान्तिपुर बसपार्कमा रहेको बागलुङको बरेङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पूर्ण खनालको शान्तिपुरमा रहेको घरमा आगलागी भएको हो ।

घरमा आगलागी हुँदा १४ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा दुई जना घाइते भएका छन् । पसलमा राखेको पेट्रोलबाट सल्किएको आगोले ३ तले पक्की घर पूर्णरुपमा जलेको छ ।

आगलागीमा घाइते घरमालिक पूर्ण खनाल र उनकी श्रीमतीलाई उपचारका लागि पाल्पा रेफर गरिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  २ : ५४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल