अमेरिकामा कोरोना भाइरसको संक्रमणले ९३ हजारभन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

अमेरिकामा कोरोना भाइरसको संक्रमणले ९३ हजारभन्दा बढीको मृत्यु


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ९३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ५३० जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९३ हजार ५११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ८५० जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख ७० हजार १४४ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३ लाख ६३ हजार ६९ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ११ लाख १३ हजार ५६४ जनामध्ये १७ हजार २४६ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ५ : २५ बजे

म्याग्दीको नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा

चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद

सर्लाही– सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो

रोचक खेल : भिल्लासँग आर्सनल बराबरीमा रोकियो

काठमाडौं – इङ्ग्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा अस्टन भिल्ला

पोखरामा आजदेखि दाइँ महोत्सव

कास्की– पोखरामा आजदेखि दाइँ महोत्सव हुँदैछ । असारमा लगाएको धानखेतीलाई