वकिलले डिर्भाेसको कारण सोधेपछि… « Khabarhub

वकिलले डिर्भाेसको कारण सोधेपछि…


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक विवाहित जोडि सम्बन्धविच्छेद गर्न अदालतमा गए ।

वकिलले श्रीमानलाई सम्बन्धविच्छेदको कारण सोधे :

वकिल : सम्बन्धविच्छेदको कारण चाहिँ के हो ?

श्रीमान : मेरी श्रीमती पछिल्लो ६ महिनादेखि मसँग बोलचाल गरेकि छैनन् ।

वकिल : अहो सम्बन्धविच्छेद गर्नु अघि फेरी एक पटक सोच्नुस् है । यस्ती श्रीमती फेरी फेरी पाइँदैन । तपाई त साह्रै भाग्यमानी हुनुहुदो रहेछ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  १० : २७ बजे

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा

रवि लामिछानेको रिट लगातार ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको

सरकारलाई कांग्रेसको सुझाव : भ्रष्टाचार छानबिनलाई पहिलो प्राथमिकता दिनू

काठमाडौं– नेपाली कांग्रेसले भ्रष्टाचारसम्बन्धी विभिन्न प्रकरणको छानबिनलाई पहिलो प्राथमिकता दिएर

जेन-जीका नाममा जलाइएको गोदावरी हल पुनःनिर्माणमा बल्ल जुट्यो सरकार

काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सरकारले ४ वर्ष

त्रिसठ्ठीभन्दा बढी सांसदले लिए मातृभाषामा शपथ

काठमाडौं– आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरूले शपथ लिएका