स्पेनमा एकै दिन थप ६१५ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

स्पेनमा एकै दिन थप ६१५ जनामा कोरोना भाइरसको संक्रमण


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको महामारी नियन्त्रणउन्मुख रहेको स्पेनमा एकै दिन ६१५ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २ लाख ७८ हजार ८०३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २७ हजार ७७८ पुगेको छ ।

१ लाख ९६ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् भने ५४ हजार ६७ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ११ : ०६ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर