डिल्लीबजार कारागारको गेट भत्किदा ट्रान्समिटरमा क्षती « Khabarhub

डिल्लीबजार कारागारको गेट भत्किदा ट्रान्समिटरमा क्षती


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डिल्लीबजारस्थित सदरखोर कारागारको बाहिरी भवनको गेट भत्किएको छ।

लगातारको वर्षाका कारण कारागारको प्रयोगविहीन अवस्थामा रहेको पुरानो भवनको गेट शुक्रबार रित भत्किएको हो ।

गेट भत्किदा कुनै मानवीय क्षति नभएको महानगरीय प्रहरी परिसरका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।

भवनको गारो भत्किएर बिजुलीको तार थिच्दा ट्रान्समिटर भने पड्किएको थियो।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ९ : १४ बजे

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ