बेलायती पूर्वयुवराज्ञी डायनाको भूमिका निभाउँदै अभिनेत्री स्टेवार्ट « Khabarhub

बेलायती पूर्वयुवराज्ञी डायनाको भूमिका निभाउँदै अभिनेत्री स्टेवार्ट


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हलिउड अभिनेत्री क्रिस्टिन स्टेवार्ट बेलायतकी पूर्व युवराज्ञी डायनाको भूमिकामा देखा पर्ने भएकी छिन् ।

युवराज चार्ल्ससँगको वैवाहिक सम्बन्धबाट कसरी अलग्गिन पुगिन् भन्ने विषयमा केन्द्रित चलचित्र ‘स्पेन्सर’मा उनले युवराज्ञी डायनाको भूमिका निभाउने भएकी हुन् ।

उक्त फिल्मले मात्र एक हप्ताको अवधिमा डायनाले कसरी आफ्नो वैवाहिक जीवन समाप्त भएको कुरा महसुस गरिन् भन्ने कुरा उजागर गरेको जनाइएको छ ।

फिल्ममा निर्देशक पाब्लो लेरियनले स्टेवार्ट हलिउडकी एक अब्बल अभिनेत्री भएका कारण उनलाई सो भुमिकाका लागि लिइएको बताएका छन् ।

 

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ६ : ०५ बजे

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा