खेतमा धानपछि ट्याक्टर चलाउँदै सलमान खान, भिडियो भाइरल « Khabarhub

खेतमा धानपछि ट्याक्टर चलाउँदै सलमान खान, भिडियो भाइरल


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खान लकडाउनको शुरुवातदेखि नै पनवेलस्थित आफ्नो फार्महाउसमा छन् । त्यहाँ रहँदा उनले अरुलाई सहयोग पनि गरे । उनी आफ्नो काममा पनि उत्तिकै सक्रिय भएका छन् ।

सलमानले केही समयअघि धान रोप्दै गरेको तस्वीर शेयर गरेका थिए । यतिबेला उनी ट्याक्टर चलाउँदै गरेको भिडियो शेयर गरेका छन् ।

 

View this post on Instagram

 

Respect to all the farmers . .

A post shared by Salman Khan (@beingsalmankhan) on

सलमानले सामाजिक सञ्जालमा शेयर गरेको भिडियोमा उनले ट्याक्टर जोतिरहेको देख्न सकिन्छ । उनले तस्वीर शेयर गर्दै लेखेका छन् – फार्मिङ ।

लकडाउनका बेला किसान बन्दा उनी रमाएका पनि छन् । केही समयअघि पनि उनले एक तस्वीर शेयर गर्दै किसानलाई सम्मान गर्न अनुरोध गरेका थिए ।

 

View this post on Instagram

 

Farminggg

A post shared by Salman Khan (@beingsalmankhan) on

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १२ : ५१ बजे

सम्झौता कार्यान्वयन नभएसम्म इरानमा अमेरिकी सैन्य शक्ति यथावत् : ट्रम्प

एजेन्सी– अमेरिका–इरानबीच नाजुक युद्धविराम कायम भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस