कैलाली र कञ्चनपुरमा थपिए ६४ कोरोना संक्रमित « Khabarhub

कैलाली र कञ्चनपुरमा थपिए ६४ कोरोना संक्रमित


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ६४ जनामा कोरोना पुष्टि भएको छ ।

अस्पतालले आज अपराह्न एक विज्ञप्ति जारी गर्दै कैलाली र कञ्चनपुरमा गरी थप ६४ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।

नयाँ थप थपिएका संक्रमित मध्ये १८जना महिला र ४६ सम्म पुरुष रहेका छन् । संक्रमितमध्ये कैलालीका ५० जनाको र कञ्चनपुरका १४ जना छन् ।

संक्रमितमध्ये ८, ९ र १३ वर्षकी तीन जना बालिका, ६,७,८र १० वर्षका बालक समेत रहेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ५ : ३६ बजे

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार