इम्युनिटी पावर बढाउन नवरात्रीका समयमा खानुहोस् यी खानेकुरा « Khabarhub

इम्युनिटी पावर बढाउन नवरात्रीका समयमा खानुहोस् यी खानेकुरा


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अहिले विश्वब्यापी रुपमा कोरोना भाइरसको महामारी फैलिरहेको छ । जसको प्रकोप नेपालमा पनि तीब्र रुपमा बढिरहेको छ । यही मेसेमा हिन्दु नेपालीहरुको महान पर्व दशैँको नवरात्र चलिरहेको छ ।

विशेष गरी यो समयमा मानिसहरु उपवास बस्ने गर्छन् । तर यो बेला कोरोना भाइरसका कारण पर्नसक्ने असरबाट बच्न इम्यूनिटी बढाउने खानेकुार खानुपर्छ ।

व्रत बसेका बेला के खाने ?
१.नवरात्रको बेला सात्विक भोजन गरिन्छ । यसबेला हरियो शब्जी र फलको धेरै सेवन गर्नुहोस् । यसले इम्यून सिस्टमलाई तन्दुरुस्त राख्छ ।

२. ५ वटा बदाम, १ ओखर र ५ किसमिस हरेक बिहान र रातमा पनि यो खाने गर्नुहोस् । साथै बिहान पूजा सकेपछि एक कप चिया पिउनुहोस् । यसले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

३. बिहान ब्रेकफास्टको बेला १ कप दूध र नुन बिनाको रोस्टेड मखन खानुहोस् ।

४. एक कप दूधमा केरा मिसाएर खानुहोस् ।

५. मौसमी, निबुवा, मौसम जस्ता फलफूलहरु खाने गर्नुहोस् ।

६. दोश्रो प्रहरमा नरिवलको पानी पिउनुहोस् ।

७. साँझ पूजा सकिएपछि खिचडी वा सावुदाना खानुहोस् ।

८. डिनर पहिला वा पछि तरकारीको सुप, शाकाहारी सुप पिउनुहोस् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ११ : ०३ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा