धरानमा एकै दिन २०६ जनामा संक्रमण पुष्टि « Khabarhub

धरानमा एकै दिन २०६ जनामा संक्रमण पुष्टि


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको धरानमा एकै दिन २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरानमा २ सयभन्दा बढी संक्रमित भेटिएको यो दोस्रो पटक हो । यसअघि एकै दिन २११ जना संक्रमित पुष्टि भएको थियो ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार नगरका विभिन्न वडामा लिइएको स्वाब रिपोर्टमा २०६ जनामा कोरोना देखिएको हो ।

योसँगै धरानमा कोरोना संक्रमितको संख्या २ हजार २१३ पुगेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १२ : ५३ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६