युट्युबमा रिलिज भयो विपिन र नम्रताको ‘प्रसाद’ (फिल्मसहित) « Khabarhub

युट्युबमा रिलिज भयो विपिन र नम्रताको ‘प्रसाद’ (फिल्मसहित)


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निश्चल बस्नेत, विपिन कार्की र नम्रता श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘प्रसाद’ युट्युबमार्फत रिलिज गरिएको छ ।

डिजिटल प्लेटफर्ममा रुचाइएको युट्युबममा यो फिल्म ओएसआर डिजिटलमार्फत बिहीवार सार्वजनिक गरिएको हो ।

हलमा रिलिज हुँदा राम्रो तारिफ पाएको यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

फिल्मले एक अन्तर्जातीय बिहेको कथालाई भन्ने प्रयास गरेको छ । सुशील पौडेलले तयार पारेको फिल्मको स्किृप्ट विवादमा पनि तानिएको थियो ।

यस्तै फिल्ममा बसुन्धरा भुसाल, विनोद भट्टराई, लोकमणि सापकोटा लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

सुभास थापाले निर्माण गरेको फिल्मलाई राजेश श्रेष्ठले छायांकन भिडियोग्राफी गरेका हुन् । फिल्ममा समावेश ‘लै लै’ र ‘बनकी चरी’ गीत चर्चामा छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  २ : ४३ बजे

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ– लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति

५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

लुम्बिनी– सरोकारवालाहरुले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल