लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बार्यन म्युनिखको जित « Khabarhub

लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बार्यन म्युनिखको जित


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रोबर्ट लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बुन्डेस लिगामा जित निकाल्दै बायर्न म्युनिख शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार बायर लिभरकुसनको मैदानमा बायर्नले घरेलु टोलीलाई २–१ गोल अन्तरले हराएको हो ।

बायर्नको जितमा दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे । ४३औँ मिनेटमा बराबरी गोल फर्काएका उनले दोस्रो हाफको ईन्जुरी समयमा विजयी गोल गरेका थिए ।

खेलमा अग्रता प्याट्रिक स्किकको गोलमा घरेलु टोली लिभरकुसनले लिएको थियो ।

जितसँगै बायर्न म्युनिखले शीर्ष क्लब बायर लिभरकुसनलाई शीर्ष स्थानमा उछिनेको छ । बायर्नको ३० अंक छ । पराजित लिभरकुसनको २८ अंक छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ८ : २१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार