ओलीले संसद विघटन गर्नु संविधानको ‘चीरहरण’ : कांग्रेस « Khabarhub

ओलीले संसद विघटन गर्नु संविधानको ‘चीरहरण’ : कांग्रेस


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको चीरहरण गरेको निष्कर्ष निकालेको छ ।

आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर संसद् विघटन गरेको भन्दै भर्त्सना गरेको हो ।

बैठक पछि पत्रकारहरुसँग संक्षीप्त कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले देशको संविधानको चीरहरण गर्दै अहिले संसद विघटन गर्नुभयो यो कुनैपनि हालतमा वैधानिक छैन । नेपालको संविधानलाई चीरहरण गरिएको छ । आलोकतान्त्रिक कदम प्रधानमन्त्रीले चाल्नुभएको छ र यसको नेपाली कांग्रेसले घोर भत्सर्ना गर्दछ । यो अत्यन्त निन्दनीय काम भयो हामी यसको समाना गछौं ।’

बैठकले सरकारको अधिनायकवादी, सर्वसत्तावादी र निरंकुश चरित्रबाट उत्पन्न निन्दनीय कार्य भएको ठहर गरेको नेता रमेश लेखकले बताए ।

बैठकका निर्णय

 

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ६ : ५७ बजे

प्रधानमन्त्री वालेन्द्र शाह भारत प्रस्थान

काठमाडौँ – प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ

बालेनको भ्रमणबारे रास्वपाले भन्यो- नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने प्रयास हो

काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहको आजदेखि हुने भारतको राजकीय भ्रमणबाट नेपाल-भारतबीचको

एनपीएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा

काठमाडौँ– टेलिभिजनमा मात्र देखिएका विश्व प्रसिद्ध क्रिकेटरहरुका साथै नेपाली युवाहरुद्वारा

यी हुन् प्रधानमन्त्रीसँग भारत जाने ३५ सदस्य (नामावलीसहित)

काठमाडौं–  प्रधानमन्त्री वालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधि मन्डलसहित भारत प्रस्थान

‘रामायण’को कमाइ १ हजार ६०० करोड पार, विश्व बक्स अफिसमा बनायो यस्तो कीर्तिमान

काठमाडौं– भारतीय पौराणिक कथामा आधारित फिल्म ‘रामायण’ले बक्स अफिसमा आफ्नो