‘प्रेम पूजा’ को फस्ट लूक « Khabarhub

‘प्रेम पूजा’ को फस्ट लूक


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिवरात्रिको अवसर पारेर फिल्म ‘प्रेम पूजा’ को फस्ट लूक सार्वजनिक गरिएको छ । सामाजिक कथामा बनेको सस्पेन्स जानराको फिल्ममा अमरदिप सापकोटाको निर्देशन छ ।

सापकोटाले यसअघि ‘कारखाना’ नामक फिल्म बनाएका थिए । जुन व्यावसायिक रुपमा असफल भएको थियो ।

‘प्रेम पूजा’ को छायांकन वैशाखबाट थालिनेछ । फिल्मलाई काठमाडौं, चितवन तथा भारतको वनारसमा छायांकन गरिने निर्माण टिमले जनाएको छ । फिल्मलाई अभिमन्यु निरवीले लेखिरहेका छन् ।

नयाँ तथा पुराना पुस्ताका कलाकारको अभिनय रहने केही कलाकार अडिसनमार्फत लिइने जनाइएको छ ।

निर्माण टिमका अनुसार यो फिल्म आगामी वर्षको दशैंको अवसर पारेर रिलिज गरिने तयारी छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ११ : १६ बजे

तीन तला माथिबाट खस्दा पाँच वर्षीया बालिकाको मृत्यु

बिर्तामोड– झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु

अष्ट्रेलियाकी विदेशमन्त्रीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

 काठमाडौं– अष्ट्रेलियाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार सम्हालेकोमा बधाई दिएको

रवि–ज्ञानेन्द्रबीच भेट, उपसभामुखमा सहकार्यको संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछाने र

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।