आज यी रुट भएर सवारी चलाउँदै हुनुहुन्छ, ख्याल गर्नुस् « Khabarhub

आज यी रुट भएर सवारी चलाउँदै हुनुहुन्छ, ख्याल गर्नुस्


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज महाशिवरात्रि पर्व आराध्येदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । यसअवसरमा आज काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानै देखि भक्तजनको घुँइचो लागेको छ ।

लाखौंको सङ्ख्यामा हिन्दुधर्मावलम्वीहरु पशुपतिनाथ मन्दिर पुग्ने हुँदा आज त्यस क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यत हुनेगर्छ । ५ सय जना ट्राफिक प्रहरीको व्यवस्था समेत गरिएको छ ।

यस क्षेत्रमा सवारी आवगमन निकै व्यस्त भएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा ट्राफिकको विशेष व्यवस्था गरेको छ ।

दर्शनार्थी र सवारीसाधनमा आवतजावत गर्ने यात्रुहरुलाई समेत सहजपूर्वक यात्रा गराउनका लागि ट्राफिक प्रहरीका अनुसार यी १० स्थानमा सवारी साधनलाई प्रवेश निषेध गरिएको छ :

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १२ : ०८ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो