५ दिन भित्र ३ लक्षण देखिए हुनसक्छ कोरोना « Khabarhub

५ दिन भित्र ३ लक्षण देखिए हुनसक्छ कोरोना


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको खतरा दिनप्रतिदिन बढ्दै गएको छ । यस घातक भाइरसको शिकार हुनेको संख्या पनि हरेक दिन बढ्दो क्रममा छ ।

कोरोनाका कारण पुरा विश्व भयभित बनेको छ । हालै प्रकाशमा आएको एक रिर्पाेट अनुसार ५ दिन भित्र शरीरमा ३ विशेष लक्षण देखिए कोरोना भाइरसको संक्रमण हुनसक्ने बताइएको छ ।

जर्नल एनल अफ इन्टरनल मेडिसिनको एक रिपोर्ट अनुसार कोरोना भाइरसको ३ खास प्रकारका लक्षणहरु देखा पर्दछन् । यदि पाच दिनको अवधीमा यि ३ लक्षण देखा परे कोरोनाको संक्रमण हुने खतरा हुन्छ ।

१. अमेरिकी शोधकर्ताद्वारा जारी गरेको रिपोर्ट अनुसार कोरोना भाइरसको संक्रमणमा आएको ५ दिन भित्र एकाएक सुख्खा खोकी आउन शुरु हुन्छ ।

२. यसको संक्रमित बिरामीमा असामान्य उच्च ज्वरो आउँछ । शरीरको तापमान १ सय ०४ डिग्रीभन्दा बढि हुन्छ । यो कोरोना भाइरसको दोश्रो लक्षण हो ।

३. कोरोना भाइरसको संक्रमित ब्यक्तिमा ५ दिन भित्र स्वास फेर्न गाह्रो हुन्छ । रिपोर्ट अनुसार फोक्सोमा यसले समस्या बढाउन थाल्छ ।

वल्र्ड हेल्थ अर्गनाइजेसन (डब्ल्यूएचओ)ले पनि कोरोना भाइरसको यि ३ लक्षणलाई प्रमुख मानेको छ । यसका अलावा शरीरको दुखाई, रुघा लगायतका लक्षणले पनि कोरोनाको संक्रमण हुने संकेत गर्दछ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ९ : ०५ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको