जर्मनीमा एकैदिन ४५ सय २८ जना कोरोना भाइरसबाट संक्रमित « Khabarhub

जर्मनीमा एकैदिन ४५ सय २८ जना कोरोना भाइरसबाट संक्रमित


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसबाट जर्मनीमा एकै दिन ४ हजार ५ सय २८ जना संक्रमित भएका छन् ।

योसँगै जर्मनीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९ हजार ८ सय ४८ पुगेको छ ।

शुक्रबार मात्रै जर्मनीमा २४ जनाको ज्यान गएको त्याहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै जर्मनीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  १ : १३ बजे

भैँसेपाटीस्थित मन्त्री निवास बस्न अयोग्य, नयाँ मन्त्रीलाई अस्थायी आवासको व्यवस्था गरिने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर रोकियो

त्रिशूली– स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको